Followers

Friday, May 8, 2020

2020.05.09

आज लकडाउनको ४७औ दिन।  कोरोनाको कारण कसैले पनि यो अमुल्य जीवन गुमाउनु परेको छैन।  स्वास्थ्यकर्मीहरु, प्रहरी, सेना देश र जनताको सुरख्सार्थ खटिरहेका छन्।  यहि क्रममा हिजो केहि चाइनिज नागरिकहरुले  मेरो देशको प्रहरीलाई  देशकै प्रशासनिक भवन सिंहदरवारको गेटमै कुटाइ खाए ।  अझै पनि मेरो देशमा छुवाछुतको संस्कार कायमै छ।  आज पनि कतिले पेट भरिने गरि खान पाएका छैनन्।  आजै लिपुलेकमा भारतले सडक बनायो रे।  हाम्रा परराष्ट्रमन्त्री ज्ञावालीलाइ थाहा छैन रे।  मेरो देश किन यति सारो दुखि रहेको होला ?

English:
Today is the 47th day of the lockdown. No one
has lost this precious life because of Corona. Health workers, police, army are working for the safety of the country and the people. Meanwhile, some Chinese nationals beat the police of my country at the gate of the country's administrative building Singha Durbar yesterday. The culture of untouchability is still alive in my country. Even today, many do not have enough to eat.
Today, India built a road in Lipulek. Our foreign minister Gyawali does not know. Why is my country so sad?

No comments: